२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नेपाली पत्रकारमाथि कुवेतमा आक्रमण

नेपाली पत्रकारमाथि कुवेतमा आक्रमण

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण भएको छ ।

अवैध रुपमा घरेलु महिला कामदार कुवेत लैजाने गरेको आरोप लाग्ै आएका गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन् तामाङले न्यौपानेमाथि आक्रमण गरेका हुन् ।

कुवेतमा रहकका म्यानपावर व्यवासयीविरुद्ध समाचार लेखेको भन्दै तामाङले अध्यक्ष न्यौपानेलाई कुटेका हुन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij