२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गायक धुर्ब बिस्को तथा सरु गौतमको “काग दाज्यै काग दाज्यै” को म्युजिक भिडियो सर्बाजनिक

गायक धुर्ब बिस्को तथा सरु गौतमको “काग दाज्यै काग दाज्यै” को म्युजिक भिडियो सर्बाजनिक

काठमाडौँ : नेपाली सांगीतिक आकाशमा चम्किलो तारा बनेर उदाउँदै गरेको
तथा नेपाली गित संगीतमा एक पछि अर्को हिट गीतहरु दिएर चर्चाको शिखरमा टेक्दै दर्शक श्रोताहरुको मन जित्न सफल सुमधुर आवाजको धनी चर्चित गायक धुर्ब बिस्को तथा गायिका सरु गौतमको बहुप्रतिक्षित गित  “काग दाज्यै काग दाज्यै” युट्युब मार्फत भर्खरै मात्र सार्बजानिक भएको छ 
 दर्जनौं हिट गितहरु नेपाली सांगीतिक क्षेत्रमा दिन सफल गायक धुर्ब बिस्को तथा मिठो स्वरकी धनी गायिका सरु गौतमको आवाज रहेको यस गीत  बर्षकै उत्कृष्ट गीतहरु मध्ये पर्ने संगीतबिज्ञहरु बताउँछन् l

आधुनिक गीत देखि चलचित्र पार्श्वगायन सम्म चर्चित तथा हिट गितहरु दिएर अमिट छाप छोड्न सफल गायक  धुर्ब बिस्को यस नयाँ गित “काग दाज्यै काग दाज्यै” ले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै छाप छोड्न सक्नेमा बिस्वस्त छन् l

युवा संगीतकार भिम बिसिको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई युबराज वाइबाले

 निर्देशन गरेका छन् भने उत्सब दाहालले गीतकाे छायांकन गरेका हुन् l गायक धुर्ब बिस्को तथा गायिका सरु गौतमको  सुमधुर आवाजमा रहेको डान्सिङ बिटको यस म्युजिक भिडियोमा चर्चित हास्यकलाकार सगर

 लम्साल (बले) तथा मोडल स्नेहा पौडेलको बेजोड अभिनय रहेको छ  l

 भिडियो हेर्नकाे निम्ति तलकाे लिङ्क क्लिक गर्नुहाेला ः

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij