तनहुँको सागेमा जन्मेकी रिया समर्पित संगितलाई धेरै माया गर्ने मान्छे हुन्। सानै देखि गीत गाउने रिया विभिन्न

कार्यक्रममा भाग लिन खासै मन नपराउने अनि लिइ हाले पनि सधै अरूलाई पछि पार्ने गर्थिन्।
सानै देखि संगितमा लागेकाले उनलाई विभिन्न अन्तरवार्तामा बोलाउने गरेको र सहभागी भएको कुरा उनि बताउँछिन्। उनी गीत गाउने मात्र नभएर गीत गजल पनि लेख्ने गर्दछिन्।