२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

जेन जी’ को शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक बल प्रयोग हुनु दुःखद र अचम्म लाग्दो : संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोग  

जेन जी’ को शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक बल प्रयोग हुनु दुःखद र अचम्म लाग्दो : संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोग  

  • मंगलबार, भाद्र २४ २०८२

‘काठमाडौँ। संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगले नेपालमा युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक बल प्रयोग हुनु दुःखद र अचम्म लाग्दो भएको बताएको छ।

आयोगकी प्रवक्ता रविना समदसानीले नेपालबाट धेरै इमेल प्राप्त भएको बताउँदै सोमबार जेनजीले गरेको प्रदर्शनको क्रममा भएको मृत्युप्रति गम्भीर ध्यानाकर्षण जनाएकि हुन्।

समदसानीले एक भिडियो सन्देश जारी गर्दै, प्रदर्शनकारी युवाहरूको मागलाई संवाद र शान्तिपूर्ण माध्यमबाट सम्बोधन गर्न जोड दिएकी छिन् ।

उनले समस्याको समाधान अन्तर्राष्ट्रिय मान्य आधारभूत सिद्धान्त अनुसार गर्नुपर्नेमा पनि आग्रह गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij