२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

नेपाल रिइन्योरेन्स कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त  

नेपाल रिइन्योरेन्स कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त  

काठमाण्डौ । नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन् । शुक्रबार अर्थ मन्त्रीस्तरीय निर्णयले उनलाई अध्यक्ष बनाएको हो ।

पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्टको महाप्रबन्ध रहिसकेका छन् । दुवै संस्थाको नेतृत्वमा रहेका बेला पौडेलले सुधारको कार्य गरेका थिए ।

खासगरी उदयपुर सिमेन्टलाई नाफामा लगेका थिए भने निगममा पूर्वाधार निर्माणलाई गति दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij