२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

नयाँ वर्षकाे पहिलाे काराेबार दिन सुनचाँदीकाे मूल्य घट्याे

नयाँ वर्षकाे पहिलाे काराेबार दिन सुनचाँदीकाे मूल्य घट्याे

काठमाडौँ, २ बैशाखः मंगलबार नयाँ वर्ष २०८२ काे पहिलाे काराेबार दिन सुनचाँदीको मूल्य घटेकाे  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतिताेला रू १७ सय रूपैयाँले घटेर रू १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ  ।  आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतिताेला रू १५ रूपैयाँले घटेर रू १९ सय ४५ रूपैयाँमा काराेबार भइरहेकाे छ । आइतबार  चाँदी प्रतिताेला रूर १९ सय ६० रूपैयाँमा काराेबार भएकाे थियाे ।

एक वर्षकाे (२०८० चैत ३० देखि २०८१ चैत ३१) अवधिमा ४७ हजार रुपैयाँ मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij