२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

तीनकुने घटनापछि फरार दुर्गा प्रसाईँ झापाबाट पक्राउ, काठमाडौं ल्याइँदै

तीनकुने घटनापछि फरार दुर्गा प्रसाईँ झापाबाट पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं, २९ चैत : तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरेको छ। उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरिएको प्रहरी स्रोतले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले आज एक विज्ञप्तिमार्फत प्रसाईँ र उनका सहयोगी दीपक खड्कालाई पक्राउ गरिएको पुष्टि गर्नुभएको हो।

प्रहरीका अनुसार, पूर्वराजावादी समूहमार्फत सञ्चालन गरिएको सो प्रदर्शनमा प्रसाईँको संलग्नता देखिएको र उनीमाथि राज्यविरुद्धका गतिविधि तथा संगठित अपराधसम्बन्धी अभियोग लागेकाले पक्राउ गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij