२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

सुनचाँदीकाे मूल्य फेरि बढ्याे

सुनचाँदीकाे मूल्य फेरि बढ्याे

काठमाडौं, १४ चैतः बिहीबार सुनचाँदीकाे मूल्य बढेकाे छ ।

सुन प्रतितोला  रू १३ सय रूपैयाँले बढेर आज रू १ लाख ७४ हजार ८ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको प्रतितोला रू ३० रुपैयाँ बढेर आज २ हजार २० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ काराेबार भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij