२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुनचाँदीको मूल्य फेरि बढ्यो

सुनचाँदीको मूल्य फेरि बढ्यो

 

काठमाडौँ, ५ फागुन : नेपाली बजारमा आज सुनचाँदीकाे  मूल्य बढेको छ ।

सुन आज प्रतितोला रू १  हजार २ सय रूपैयाँले बढेर रू  १ लाख ६८ हजार ७ सयमा खरिद बिक्री भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ रूपैयाँले  बढेर  आज  प्रतितोला रू १ हजार ९ सय ७० रूपैयाँ कायम भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij