काठमाडौँ, ९ माघः मंगलबार बढेकाे सुनचाँदीकाे मूल्यले आज पनि निरन्तरता पाएकाे छ । बुधबार एकैदिन सुन प्रतिताेला रू १ हजार ९ सय र चाँदी प्रतिताेला रू. २० रूपैयाँले बढेकाे सुनचाँदी व्यवसायी महासंघलेे जनाएकाे छ ।
सुनको मूल्य आज प्रतितोला १ लाख ६० हजार पुगेको छ भने चाँदी प्रतितोला रु १ हजार ८ सय ९५ कायम भएकाे छ । पछिल्लाे समय अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले नेपाली बजारमा पनि त्यसकाे निरन्तर प्रभाव देखिरहेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij