२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

चार दिन देखि महिला बेपत्ता

चार दिन देखि महिला बेपत्ता

दिपक घिमिरे । धरान । पोखरा  गलेश्वोर्र स्तिथ एक महिला करिब चार  दिन देखी बेपत्ता भएका छिन । बेपत्ता हुनेमा लेखनाथ महानगर पालिका वार्ड न १५  घर भई  बस्ने ५० वर्षीय सिता गिरी  रहेकि  छिन ।

यही बैशाख ६ गते गलेश्वोर्र   बाट  नगर बस चढि हिंडेको सिता गिरी आज सम्म  सम्पर्कमा  नआएको उनका परिवारका एक सदस्यले जानकारी गराएका छन् ।

हराएका गिरीको  खोजी सहजीकरण गरिदिन आमसञ्चार माध्यम, मानवाधिकारवादी संघसंस्था र सम्पूर्ण दाजुभाइ दिदीबहिनीसमक्ष आग्रह गरिएको उनका परिवारजनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij