२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

१ हजार १ सय ७० जना थपिए कोरोना संक्रमित

१ हजार १ सय ७० जना थपिए कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरूबाट १० हजार ८ सय ७८ जनाकाे  नमुना परीक्षण गर्दा १ हजार १ सय ७० जनामा  कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कुल काेराेना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

नेपालमा हाल सम्ममा ३९ हजार ५ सय ७६ जना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । यसैगरी हाल देशभर १५ हजार ३ सय ९३ जना सक्रिय संक्रमितहरू रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij