अर्थमन्त्री युवराज खतिवडाले राजस्व असुलीको लक्ष्य अहिलेसम्मकै सबैभन्दा उच्च राखेर आगामी आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको आयव्याय विवरण बजेट सार्वजनिक गरेका छन् ।

अर्थमन्त्री अतिवडाले संसद्को दुवै सदनको संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरको आर्थिक बर्ष २०७५ , ०७६ बजेटमा चालु आवको तुलनामा रजास्व असुलीको लक्ष्य ३३, ६९ प्रतिशत राखिएको छ ।
यो लक्ष्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।,आजको नागरिक दैनिकमा पहिलो पृष्ठमा यो समाचार छापिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij