२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

१२ लाख भारू सहित दुई जना पक्राउ

१२ लाख भारू सहित दुई जना पक्राउ

काठमाडौं । प्रतिबन्धित भारु १२ लाख ७० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी दानबहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij