२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय

काठमाडौं । अब १०० रुपैयाँको नोटमा नेपालको नयाँ  चुच्चे नक्सा राखिने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।

यससँगै अब १ सय रुपियाँकाे नाेटमा नेपालकाे नक्सा समेट्ने कार्य अब छिट्टै  अघि बड्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij