२०८३ कार्तिक १७ सोमबार
Nov 02 2026 Monday
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलिसँग रनले ८३ रनले पराजित भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij