२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, १५ माघः  आज  नेपाली बजारमा सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट आएकाे छ ।  छापावाल सुन प्रतितोला रु ९ सयले घटेर आज १ लाख ५९ हजार २०० कायम भएको सुनचाँदी व्यवसायी  महासंघले जनाएको छ ।

त्यस्तै चाँदी  प्रतिताेला रू १५ ले घटेर आज रु १  हजार ८३५ मा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यम गिराबट आएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij