काठमाडौँ, ३० माघः बुधबार सुनचाँदीकाे मूल्य घटेकाे छ ।
आज सुन प्रतितोला रु २ हजार ७ सय रूपैयाँले घटेर रू. १ लाख ६७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदी प्रतितोला रु १५ ले घटेर आज प्रतितोला मूल्य रु १ हजार सय ३० रूपैयाँ निर्धारण गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij