पर्सामा वीरगञ्जकाे छपकैंयमा भारतीयबाट जग्गा अतिक्रमण भएकाे प्रति अाफूहरूकाे ध्यानाकर्षण भएकाे भन्दै वामपन्थी निकट विद्यार्थी सङ्गठनहरूले विराेध जनाएका छन् । ५० विघा भन्दा बढी जग्गा मिचिएकाे विज्ञप्तिमा उल्लेख छ ।
प्रस्तुत छ अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले संयुक्त रूपमा निकालेकाे प्रेस विज्ञप्ति ः
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij