कोटेश्वर पुर्वका बस व्यवसायी समितिले बुभबार बस सेवा बन्द गराउँदा हजारौँ यात्रु मारमा परेका छन् । 
काठमााडौं चक्रपथ परिक्रमा गर्दै बनेपासम्म सहज र सुविधायुक्त सेवा दिँदै आएको मयुर यातायात प्रालिलाई अरनिको राजमार्गमा चल्न नदिन कोटेश्वर पुर्वका यातायात व्यवसायीले रुट ईजाजत खारेजीको माग गर्दै बुधबार सेवा बन्द गराउँदा हजारौँ यात्रु मारमा परेका हुन् ।
बस सञ्चालनमा नआउँदा काभ्रेभलाञ्चोक, भक्तपुर, सिन्धुलीपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली लगायतका यात्रु मकार्मा परेका छन् ।, आजको गोरखापत्रमा यो खबर छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij