२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सिद्धार्थ बैंकले दिने भयो ३० प्रतिशत हकप्रद, कहिले होला बूक क्लोज ?

सिद्धार्थ बैंकले दिने भयो ३० प्रतिशत हकप्रद, कहिले होला बूक क्लोज ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड (Siddhartha Bank Ltd) ले लगानीकर्तालाई ३० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकको हिजो अर्थात् पुस २७ गते बसेको संचालक समितिको बैठकले उक्त हकप्रद वितरण गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ ।

बैंकको आगामि साधारण सभाको लागि माघ २० देखि फागुन ५ गते सम्म शेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ । बैंकको साधारण सभा फागुन ५ गते हुनेभएको छ । उक्त हकप्रद सुरक्षित गर्न लगानीकर्ताले माघ १९ गतेसम्म शेयरमा लगानी गरि सक्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij