भैरहवा । एक जना महिला (भैरहवा ५३) लाई साढे ३ बर्षदेखि साथि बनाएर बेलेकमैल गरि रेफ गर्ने बुटवलका सिद्धार्थ गुरुङलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
आज भएको थुनछेक बहसमा इजालास नं ४ का माननीय न्यायाधीश बशिस्ठ कुमार घिमिरेको इजलासले गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदातल रुपन्देहीले जनाएको छ ।
काठमान्डौको होप फर्टिलिटी सेन्टरमा सिद्धार्थ र पीडित महिला श्रीमान श्रीमतिको रुपमा सँगै गई सिद्धार्थको शुक्रकिट समेत चेकजाँच गराएको कागजात समेत प्राप्त भएका कागजातका आधारमा पीडकलागि अदालतले सजायको पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।