२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

साउदीबाट फर्किएका पुरुषमा कोरोना सङ्क्रमण

साउदीबाट फर्किएका पुरुषमा कोरोना सङ्क्रमण

साउदी अरबबाट गत २२ गते नेपाल फर्किएका मध्यपुरथिमि नगरपालिका–४ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

साउदीबाट फर्किएका ती २५ वर्षीय पुरुषमा २६ दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरीले जनाएकाे छ ।

ती युवामा सङ्क्रमण पुष्टि भएसँगै ती व्यक्तिका परिवारले सञ्चालन गरेकाे खाजा पसल बन्द गराएको छ ।

अहिले सङ्क्रमित पुरुषकाे पाटन अस्पतालमा उपचार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij