काठमाडाैं । सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापत अर्थ मन्त्रालयले तीन अर्ब रुपैयाँको निकासा गर्ने भएको छ ।
यस कर्जाअन्तर्गत बैंकहरूले एक खर्ब ३८ अर्ब बढी रुपैयाँ ऋण उठाउन बाँकी रहेको छ । बैंकहरूले साढे दुई खर्बभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक लाख २६ हजार १९१ जना ऋणीबाट एक खर्ब ३८ अर्ब ७० करोड ऋण उठ्न बाँकी रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij