२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

काेराेना विशेष

सभामुख निवासका १ कर्मचारी काेराेनाबाट संक्रमित

सभामुख निवासका १ कर्मचारी काेराेनाबाट संक्रमित

सभामुखसहित ३० बढीको स्वाब संकलन

sf7df8f}F ^ df3 M g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf g]tf Pj+ k"j{ ;~rf/ ;"rgfk|ljlw dGqL clUgk|;fb ;fksf]6f ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ;xefuL x'++b} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सभामुख निवासमा कार्यरत ती पुरुष कर्मचारीमा कोरोना संक्रमण भएपछि सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती पुरुषको शुक्रबार कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी शुक्रबार नै सिंहदरबारभित्र ट्राफिक व्यवस्थान गर्ने दुई जना ट्राफिक प्रहरीलाई पनि कोरोना पोजिटिभ देखिएको छ । सिंहदरबारभित्र ट्राफिक प्रहरीलाई नै संक्रमण पुष्टि भएपछि रामशाहपथस्थित ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ ।

शुक्रबार काठमाडौंमा उपत्यकामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij