२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

संगम थापाको भाइरल गीत ‘ओइ गनगन-२’ को म्युजिक भिडियो सार्वजनिक

संगम थापाको भाइरल गीत ‘ओइ गनगन-२’ को म्युजिक भिडियो सार्वजनिक

पुरुषोतम दाहाल 

काठमाडौं । भाइरल गीत ओई गनगनुको सफलतापछि यसको सिक्वेल  ‘गनगन- २’ बजारमा आएको छ ।

बिशेषतस् टिकटकमा भाइरल बन्न सफल ओइ गनगनु२  गीत केही दिन अघिमात्र सार्वजनिक भएको हो ।

गीतमा गायक संगम थापा र गायिका शारदा रसाइलीको स्वर रहेको छ  गीतको शब्द तथा संगित स्वयम गायक संगम थापाले गरेका छन् ।

शुफिक्स मदनको लय, नारायण दंगालको एरेन्ज रहेको उक्त गीतको भिडियोलाई  मिलन श्रेष्ठको निर्देशन रहेको छ भने मुकेश हुमागाईले छायांकन गरेका छन्  । उक्त गीत  मिलन फिल्मस युटुब च्यानलमा हर्ने सकिन्छ  ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij