२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

शुक्रबारदेखि नाडा डिजिटल अटो सो

शुक्रबारदेखि नाडा डिजिटल अटो सो

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र हाम्रो बजार डटकमको सहकार्यमा शुक्रबारदेखि नाडा डिजिटल अटो सो गरिने भएको छ ।

नाडाको सचिवालय, टेकुमा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झाैतापत्रमा नाडाका तर्फबाट अध्यक्ष ध्रुव थापा र हाम्रो बजार डटकमका तर्फबाट कान्तिपुर मिडिया ग्रुपका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार डिजिटल अटो सो गर्ने हाम्रो बजार डटकमले काठमाडौंको भृकुटीमण्डपमा हालै सम्पन्न नाडा अटो सो २०२३ का सम्पूर्ण गतिविधिबारे नाडा डट हाम्रो बजार डटकम मार्फत दिनदिनै विविध जानकारी प्रसारण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij