काठमाडौं । अब अनलाइनबाटै व्यापार-व्यवसायको दर्ता गर्न सकिने भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बुधबारदेखि अनलाइन सेवा सुरु गरेको हो ।
विभागका अनुसार अब प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सीको दर्ता, नवीकरण, संशोधन र खारेजी लगायतको काम अनलाइनबाटै गर्न सकिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij