२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विरगन्जमा थप दुई जनालाई कोरोना संक्रमण भ|एकाे पुष्टि

विरगन्जमा थप दुई जनालाई कोरोना संक्रमण भ|एकाे पुष्टि

काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ।

पर्साको विरगन्जका दुई जना पुरुषका कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित दुवै पुरुष ५० वर्ष उमेरका छन्। नेपालमा हालसम्म संक्रमितमध्ये १२ जना निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij