२०८३ कार्तिक २३ आइतबार
Nov 08 2026 Sunday
काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई चितवनबाट प्रहरीले पक्राउ गरेको गृहमन्त्रालय श्रोतले बताएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij