काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोटमा संलग्नमा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लवका पूर्व बडी गार्ड सूर्य भुजेल जेल चलान भएका छन् । 
सोमबार ललितपुर जिल्ला अदालतले भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको हो ।
भुजेललाई प्रहरीको महागरीय अपराध महाशाखाको टोलीले फागुन १५ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij