२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

विदेशमा बसेर फेसबकु मार्फत नेपालबारे जभाभावी लेख्नेलाई यस्तो कानुन

विदेशमा बसेर फेसबकु मार्फत नेपालबारे जभाभावी लेख्नेलाई यस्तो कानुन

प्रेस काउन्सिल नेपालले विदेशबाट चलाईने फेसबुक, टिुवटरको अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने पस्ताव गरिएको छ । 

विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालबारे जभाभावी लेख्नेलाई अनुगमन गर्ने भएको हो । छापा तथा विधुतीय सञ्चारमाध्यमको रेकर्ड राख्ने, सञ्चारमाध्यम, सञ्चारकर्मीबारे केही उजुरी परे अनुसन्धान गर्दै अाएको काउन्सिलले ऐनमा नयाँ व्यवस्था गर्न लागेको हो ।

विदेशमा बस्ने नेपालीले जथाभावी लेख्ने, जात, धर्म, संस्कृतिमा खलल पुग्ने लेख्ने गरेको भन्दै ऐनमा नयाँ विषय थप्न लागिएको ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij