२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

लागातार वृद्धिपछि सुनचाँदीको मूल्य सामान्य घट्यो

लागातार वृद्धिपछि सुनचाँदीको मूल्य सामान्य घट्यो

काठमाडौँ, २० चैतः  केही दिनयता निरन्तर बढिरहेकाे सुनकाे मूल्य आज सामान्य  भने घटेको छ ।

सुनको मूल्य आज प्रतिताेला रू ६ सय रूपैयाँले घटेर रु १ लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार सुन प्रतितोला रु १ लाख ७९ हजार ७ सय रूपैयाँमा काराेबार भएको थियाे ।

त्यस्तै चाँदीको मूल्य पनि आज प्रतितोलामा रु १५ ले घटेर  रु २ हजार २० रूपैयाँ कायम भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij