काठमाडौँ, ७ मंसिर । लितपुर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणा विजयी भएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार राणा २३ हजार ८९२ प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज सिलवालले १९ हजार २७८ मत प्राप्त गरेका छन्।
यस्तै‚ राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले तीन हजार २७७ मत प्राप्त गरेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij