२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लगानी बोर्डका सिइओले आइतबार सम्म काम गर्न नपाउने

लगानी बोर्डका सिइओले आइतबार सम्म काम गर्न नपाउने

काठमाडौँ – पाटन उच्च अदालतले लगानी बोर्डका सिइओ सुशील भट्टलाई आइतबारसम्म काम गर्न रोक लगाएको छ।

भट्टको नियुक्त बदर गर्न माग गर्दैै परेको रिट निवेदनमाथि सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आइतबारसम्म काम नगर्न नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो।

उच्च अदालतका रजिष्टार बाबुराम दाहालका अनुसार साउन ३२ गते आइतबारका लागि दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न बोलाइएको छ।

अधिवक्ता जयबहादुर भुजेलले सोमबार भट्टको नियुक्त बदर गर्न माग गर्दै रिट दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij