२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउनमा खेलाडीलाई प्रशिक्षण गराउने सम्बन्धी भर्चुअल वैठक सम्पन्न

लकडाउनमा खेलाडीलाई प्रशिक्षण गराउने सम्बन्धी भर्चुअल वैठक सम्पन्न

नेपाल ओलम्पिक कमिटीले लकडाउनको अवस्थामा र लकडाउन पछिका दिनहुरुमा खेलाडीलाई कसरी प्रशिक्षण गराउने भन्ने विषयमा छलफल गरेकाे छ ।
संघका मानार्थ अध्यक्ष, सल्लाहकारहरु, कमिसनका अध्यक्षहरुको सहभागितामा कार्यकारिणी समितिको virtual बैठक बारे छलफल गरिएको हाे।
 उक्त virtual बैठकमा आगामी दिनमा वाइल्ड कार्डमा सहभागी र अन्य उत्कृष्ट खेलाडीहरुलाई उपयुक्त योजना बनाई सञ्चालन गर्ने र तत्काल ओलम्पिक कमिटीकासबै सदस्यहरू लाई एकदिन को अनलाइन मनोवैज्ञानिक क्लास गर्ने भएको छ।

Chat Con

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij