२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट

रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले रेशम चौधरीलाई आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी छन् ।

मंगलबार बोहोराले चौधरीलाई राष्ट्रपतिबाट दिइएको आममाफी असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij