२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राैतहतमा कोरोना संक्रमित भेटिएको क्षेत्र सिल गरियाे

राैतहतमा कोरोना संक्रमित भेटिएको क्षेत्र सिल गरियाे

वीरगञ्ज– रौतहटमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय प्रशासनले जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ९ भुसाहा र देवाही गोनाही नगरपालिका वडा नम्बर १ नहरटोललाई सिल गरेको छ। दुई जना कारोना भाइरस संक्रमितहरु ती वडाकै भएकोले ती वडाहरुलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै वृन्दावन नगरपालिका वडा नम्बर ९ भुसाहा टोलको दक्षिणमा भिम डाबर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअरी र बरगजवा गाउँ र पूर्वमा बिर्ता गाउँ गरी चार किल्ला शिल गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij