
सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्षको परामर्श मा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई महासचिवको जिम्मेवारी दिएका छन् ।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले पाण्डेलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij