२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

राजेश पायल राई आवाजमा ‘चोली राम्रो’ सार्वजनिक

राजेश पायल राई आवाजमा ‘चोली राम्रो’ सार्वजनिक

चर्चित गायक राजेश पायल राईको आवाज रहेको तिम्ले लाको बोलको गीत सार्वजनिक भएको छ । गीतमा राई ईज किंगलाई प्रिया थापाले आवाजमा साथ दिएकी छिन् । तेजप्रसाद पाण्डेको शब्द तथा सुरेश सेन्चुरीको संगीत रहेको गीतलाई धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएको हो ।
गीतको भिडियोलाई रोहित जोशीले निर्देशन गरेका हुन् । साया भण्डारी, निरज गिरी र दिप खड्काको अभिनय रहेको भिडियोलाई अशोक कार्कीले खिचेका हुन् ।
भिडियो सहित :

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij