२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

यातायात मजदुरलाई बाँडियाे राहत

यातायात मजदुरलाई बाँडियाे राहत

भक्तपुर । भक्तपुरमा सार्वजनिक यातायातमा चालक र सहचालकको काम गर्दै आएका यातायात मजदुरलाई शनिबार राहत वितरण गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भक्तपुर मिनिबस इकाइ कमिटीले मजदुरहरुलाई राहात वितरण गरेको प्रकाश बस्नेतले जानकारी दिए ।

७५ जना यातायात मजदुरहरुलाई केन्द्रिय अध्यक्ष भिमज्वाला राई र महासचिव नवराज घिमिरेको उपस्थितिमा राहत वितरण गरिएको हो ।

राहतमा चामल, दाल, नुन, तेल, आलु, मस्यौरा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij