मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।
पूर्वानुमानमा उल्लेख भएअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहि थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij