२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

“महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजानिक

“महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजानिक

काठमाडाैं, ४ चैतः महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजानिक गरेको छ । आइतबार बैंकको केन्द«ीय कार्यालय, दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच डिजिटल संस्करणको महालक्ष्मी क्यालेनडर सार्वजनिक गरिएको हो ।

परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेभसाइट मार्फत वा तल उल्लेखित लिंक मार्फत हेर्न÷डाउनला्ड गर्न सकिने बैंकद्धार जारी विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij