
यसकाे लागि भारतिय गाडी कम्पनीका प्रतिनिधिहरुसँग कुरा भैसकेको जानकारी प्राप्त भएकाे छ। शुरूमा कम्पनीले थाेरै सङ्ख्यामा परिक्षणकाे लागि गाडीहरू ल्याउनेछ ।
काठमाडौंमा सार्वजनिक यातायतको लागि चलाउन सकिने ठुला विद्युतीय बसको लगानी करिव ८० लाखको हारमहारीमा पर्ने छ ।
पछिल्लाे समय मयुर यातायातमा लगानी गर्न चाहने व्यक्तिहरूकाे सङ्ख्या बढिरहेकाे कारण अावश्यक परे शेयरहाेल्डर थपेर अावश्यक लगानी जुटाउने याेजनामा कम्पनी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij