२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मध्यपुर थिमि नगरपालिकामा करारमा कर्मचारी आवक्कयकता

मध्यपुर थिमि नगरपालिकामा करारमा कर्मचारी आवक्कयकता

भक्तपुर स्थित मध्यपुर थिमी नगरपालिकाले आवश्यक कर्मचारी पद पूर्तिका लागि करार सेवामा दरखास्त आव्हान गरेको छ ।

नगरपालिकाको पदपूर्ति समितिले एक सूचना जारी गर्दै विभिन्न पदमा १६ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको हो ।

योग्यता पुगेका नागरिकले १५ दिनभित्र प्रशासन शाखामा आइ पुग्ने गरी दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij