२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मधेसमा शीतलहरले सकस

मधेसमा शीतलहरले सकस

अधिकतम तापक्रम र न्युनतम तापक्रमबीच अन्तर धेरै

दुई दिनयता पश्चिमी हावासँगै शीतलहरले बढाएको जाडोले मध्यपुर्वी तराई मधेसमा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । 

प्रदेश नम्बर १ का झापा, मोरङर सुनसरी तथा प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, र महोत्तरीमा दुई दिनयता तापक्रम लगातार गिर्दो छ ।

अधिकतम तापक्रम र न्युनतम तापक्रमबीच धेरै अन्तर रहेकाले शीतलहर र चिसो बढेको मौसमविद्को भनाई छ ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij