काठमाडौँ । यतिबेला मधेस शक्तिविहीन भएको बताउँदै कुनै पनि शक्तिकेन्द्रको साथ मधेसलार्इ नरहेको बताएका छन् ।
राजनीतिक विश्लेषक तथा मधेस जानकार मानिने तुलानारायण साहले मधेश मधेश आन्दोलनको ११ वर्ष विषयक मधेश मन्थन कार्यक्रममा उनले भने, ‘जोसँग शक्ति हुन्छ, त्योसँग मात्र शक्ति केन्द्र हुन्छ । मधेश शक्तिमा छैन त्यही भएर मधेशीसँग न चीन छ न भारत ।’
उनले छिमेकी पनि बलियोसँग मात्र हुने भन्दै भारत यतिबेला नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रको साथमा रहेको टिप्पणी गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij