२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितलाई एक करोड ११ लाख रकम सहयोग गर्ने

भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितलाई एक करोड ११ लाख रकम सहयोग गर्ने

काठमाडौँ। भाटभटेनी सुपरमार्केटले जाजरकोट भूकम्पमा परेका नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको र पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरिएको भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए।

उनका अनुसार घोषणा गरिएको रकम सरकारी राहत कोषमार्फत् प्रदान गरिने भएको छ । साथै गुरुङले यसबाहेक खाद्यान्नसहित अन्य कुनै प्रकारका सहयोग आवश्यक परेमा आफूहरुले उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij