२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बोक्सी प्रथा विरुद्ध ‘अग्निदहन’ : फस्ट लुक र टिजर रिलिज

बोक्सी प्रथा विरुद्ध ‘अग्निदहन’ : फस्ट लुक र टिजर रिलिज

बोक्सी प्रथाको कथालाई लिएर चलचित्र ‘अग्निदहन’ तयार भएको छ । बुधवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच चलचित्रको पोस्टर र टीजर सार्वजनिक गरिएको छ । विद्यमान रहेको बोक्सी प्रथाको कथालाई लिएर मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा बनेको चलचित्रले यो प्रथा निर्मुल गर्न सहयोग गर्न निर्माण पक्षले बताए । चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माउत्से गुरुड, तुलसा क्षेत्री, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij