२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बढी यात्रु बोक्ने सवारीलाई कारबाही

बढी यात्रु बोक्ने सवारीलाई कारबाही

Queue of commuters to get aboard a microbus in Kathmandu, in November, 2016. Photo: THT

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधन विरुद्ध कारबाही थालेको छ ।
महाशाखाले आईतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक सय ८९ सवारीसाधनलाई कारवाही गरेको छ ।

Queue of commuters to get aboard a microbus in Kathmandu, in November, 2016. Photo: THT

गृमन्त्री रामबहादुर थापाले गत बुधबार सावरी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको कडाईपुर्वक कार्यान्वयन गर्न निर्देशन दिएसँगै कारवाही सुरु गरिएको हो ।

अव माईक्रोवस र टेम्पोले सिट क्षमताभन्दा धेरै यात्रु राख्न पाउँदैन ।,आजको नागरिकदैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij